spot_img

पहिचानसहितको नाम राख्न माग पहिचानवादी संगठनहरुद्वारा काठमाडौंमा प्रदर्शन

spot_img
spot_img

बीरगंज, १६ जेठ  — नामांकन गरिएका सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदशेको नाम खारेज गरी पहिचानसहितको नाम राख्न माग गर्दै बिभिन्न ९ वटा पहिचानवादी संगठनहरुले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् ।
उनीहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शन गरेका हुन् ।

यस्तै काठमाडौंमा नेवारहरुको जमीन, भाषा तथा सम्पदामाथि भएको अतिक्रमण तत्काल बन्द गर्नुपर्ने, बढदो जनसंख्याको चापलाइ नियन्त्रण गर्नुपर्ने, खस समुदायलाई आदिवासीमा सूचीकृत गर्नुपर्ने माग पहिचानवादीहरुको छ । टीकापुर काण्डमा जेल चलान भएका रेसम चौधरीलाई रिहाइ गर्न पनि बिभिन्न पार्टीदेखि संगठन र अभियानहरूले माग गरेका छन

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय