20 C
Kathmandu
24.9 C
Birgunj

जापानको प्रधानमन्त्रीमा योसिहिदे सुगा चयन

  • 5
    Shares

सिफारिस

सीमा बन्द आवातजावत जारी, यही कमजोरी फेरि पर्ने भो भारी !

बीरगन्ज, ७ असाेज । सर्वसाधारणको जनजिवन सहज पार्न सरकारले लामो दुरीका यातायात तथा आन्तरिक उडान सुरु गरेसँगै संक्रमणको जोखिम बढेको छ । लामो समयदेखि...

मन्त्री सोनलले भने – पहिला पार्टीमा आउनुस, अनि मात्रै योजना पास हुन्छ

बीरगन्ज १० असोज । प्रदेश नं. २ का भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री जितेन्द्र सोनलले मन्त्रालयको योजना पास गर्नका लागि स्थानीय तहका अध्यक्षलाई...

४ जनाको समुहले रौतहटमा तिवारी दम्पतीमाथि आक्रमण

रौतहट– रौतहटको देवाही गोनाही नगरपालिका–५ टिकुलिया गाउँमा महेश तिवारीको दम्पतीमाथी ४ जनाको समूहले खुकुरी र खुँडाले अन्धाधुन्ध प्रहार गर्दा महेशकी पत्नि जगरामी देवीको मृत्यु...

यस्तो छ शंकर ग्रुपको श्रृंखलाबद्ध ठगीधन्दा, जगदम्बा अब रहेन ‘देशको मेरुदण्ड’

काठमाडौं, १० असोज - ‘देशको मेरुदण्ड’ भनेर विज्ञापन गर्दै आएको शंकर ग्रुपको जगदम्बा स्टिलका डण्डीको कमजोरी पर्दाफास भइसकेको छ । सबैको मुख–मुखमा झुण्डिने गरी...

काठमाडौं । जापानको प्रधानमन्त्रीमा योसिहिदे सुगा चयन भएका छन्। संसदमा भएको निर्वाचनमा सुगाले बहुमत प्राप्त गरेका हुन्।

- Advertisement -
    

केही समय अगाडि मात्र स्वास्थ्यमा आएको खराबीसँगै सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

- Advertisement -
    

त्यसपछि सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नयाँ नेताको रुपमा सुगा निर्वाचित भएका थिए। बुधबार संसदमा भएको निर्वाचनमा सुगाले ४६२ मध्ये ३१४ मत प्राप्त गरेको बीबीसीले जनाएको छ।

सुगा यसअघि प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी थिए। उनी आबेको विश्वास पात्रको रुपमा रहेका थिए।

सन् १९४८ मा स्ट्रबेरी किसानहरूको परिवारमा जन्मिएका योसिहिदे सुगा जापानी राजनीतिको शिखरमा पुग्ने सम्भ्रान्तहरूभन्दा फरक पृष्ठभूमि भएका राजनीतिकर्मी हुन्।

उनले टोक्योको होसेइ विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

- Advertisement -

ताजा समाचार

आज मौसममा सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना

काठमाडौँ । आइतबार सामान्यदेखि आंशिक बदली रही केही स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश नम्बर १, प्रदेश...

कोरोना अपडेट : विश्वभर ३ करोड ३० लाख बढीमा संक्रमण पुष्टि, मृतकको संख्या कति ?

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट ३ करोड ३० लाख भन्दा बढी मानिस संक्रमित भएका छन् । पछिल्लो अपडेट अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या...

असहाय संरक्षण मञ्च द्वारा पुन १०१ विपन्नलाई खाद्यन्न सामाग्री वितरण

जनकपुरधाम, असोज १० गते । जनकपुरधाम :जनकपुरधाम असहाय संरक्षण मञ्च द्वारा शनिवार पुन सामाजिक दुरी कायम गरी विपन्न तथा गरिबलाई राहत वितरण गरेको छ । जनक...

मनसुन शुरु भएयता प्राकृतिक विपत्तिबाट गण्डकीमा १२६ जनाको मृत्यु

यो वर्ष मनसुन शुरु भएयता बाढी, पहिरो र चट्याङले गण्डकी प्रदेशलाई नराम्ररी प्रभावित बनाएको छ । नेपालमा गत जेठ २७ गतेदेखि मनसुन शुरु भएको छ...

रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बीरगन्ज, १० असाेज । रोट्रायक्ट क्लब अफ बीरगन्ज मेट्रोपोलिसको चौथो पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको क्लबको चौथो...

थप समाचार

- Advertisement -