बुधबार, बैशाख १९, २०८१
Wed, May 1, 2024

जीबी राईको हत्या भएको...

१९ वैशाख, काठमाडौं । सामाजिक सञ्जालमा भ्रमक प्रचार गरेको आरोपमा डिल्लीराम खनाललाई प्रहरीले...

भावुक स्टाटस लेख्दै सन्दीप...

१९ वैशाख, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफू षडयन्त्रको सिकार भएको बताएका छन्...

श्रमिकको कथामा चलचित्र ‘लेबर’...

१९ वैशाख, काठमाडौं । एकसय ३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर चलचित्र...

पोखरामा डढेलोले मौसम धुम्मिदा...

१९ वैशाख, गण्डकी । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन क्षेत्र...
18.1 C
Kathmandu
26.2 C
Birgunj

जापानको प्रधानमन्त्रीमा योसिहिदे सुगा चयन

सिफारिस

काठमाडौं । जापानको प्रधानमन्त्रीमा योसिहिदे सुगा चयन भएका छन्। संसदमा भएको निर्वाचनमा सुगाले बहुमत प्राप्त गरेका हुन्।

- Advertisement -

केही समय अगाडि मात्र स्वास्थ्यमा आएको खराबीसँगै सिन्जो आबेले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए।

त्यसपछि सत्तारुढ दल लिबरल डेमोक्य्राटिक पार्टीको नयाँ नेताको रुपमा सुगा निर्वाचित भएका थिए। बुधबार संसदमा भएको निर्वाचनमा सुगाले ४६२ मध्ये ३१४ मत प्राप्त गरेको बीबीसीले जनाएको छ।

- Advertisement -

सुगा यसअघि प्रधानमन्त्री सिन्जो आबे मन्त्रिपरिषदका चिफ सेक्रेटरी थिए। उनी आबेको विश्वास पात्रको रुपमा रहेका थिए।

सन् १९४८ मा स्ट्रबेरी किसानहरूको परिवारमा जन्मिएका योसिहिदे सुगा जापानी राजनीतिको शिखरमा पुग्ने सम्भ्रान्तहरूभन्दा फरक पृष्ठभूमि भएका राजनीतिकर्मी हुन्।

उनले टोक्योको होसेइ विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन् ।

नेपाल पोष्ट डेली

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार