25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

गाैशाला कान्तिबजारका पेट्राेलियम व्यवसायी सिह नेकपा एमालेमा प्रवेश

सिफारिस

गाैशाला, साउन ३१ । गाैशाला कान्तिबजारका पेट्राेलियम व्यवसायी ललित कुमार सिह नेकपा एमालेमा प्रवेश गरेका छन् ।

- Advertisement -

माओवादी केन्द्रबाट बिद्राेह गरेका आफ्ना समर्थक सहित सिंह एमालेमा प्रवेश गरेकाे हाे । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनकाे मिति घाेषणा भएपछि महाेतरीमा माओवादीका नेताहरुकाे व्यवहरले असन्तुष्ट बनेकाहरु सामुहिक रुपमै एमालेमा प्रवेश गरेकाे हाे ।

- Advertisement -

व्यवसायि सिह स्थानीय तहकाे निर्वाचनमा गाैशाला नगरपालिका वडा नम्बर १२ काे वडा अध्यक्ष पदामा उम्मेदवारी दिएका थिए । उनकाे उम्मेदवारीकै कारण वडामा माओवादी हार व्यहर्नु परेकाे थियाे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -