मङ्लबार, बैशाख ४, २०८१
Tue, April 16, 2024

नैतिक शिक्षा र देश...

काठमाडौं,०४ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो समय नैतिक शिक्षा र देश...

१४ दशमलव ८१ अंकले...

काठमाडौं,०४ वैशाख । नयाँ वर्षको आगमनसँगै ओरालो लागेको शेयर बजारले आज पनि निरन्तरता...

राजनीतिक दलमा आबद्ध शिक्षकलाई...

काठमाडौँ,०४ वैशाख । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राजनीतिक दलमा...

मध्यपहाडी लोकमार्गकाे सम्झौता...

गलकोट,०४ वैशाख । मध्यपहाडी पुष्पलाल लोकमार्गको समस्याग्रस्त खण्डको रुपमा रहेको बागलुङको बिहुँ खण्ड...
28.1 C
Kathmandu
41.9 C
Birgunj

निर्वाचित भएको ३ दिनपछि राजकुमार गुप्ताले पाए प्रमाण पत्र

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,११ मंसिर – पर्साको निर्वाचन नं. ३ का नेता राजकुमार गुप्ताले चुनाव जितेको ३ दिन पछि राजकुमार गुप्ता प्रमाण पत्र पाएको छ । मत पत्रको बिषयलाई लिएर बिवाद भएपछि गुप्ताले निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित प्रतिनिधिको रुपमा प्रमाण पत्र पाएको थिएनन् । हराएको दावी गरिएको मतपत्रप समानुपातिक पेटिका भेटिएको तथा सो मतगणनामा पनि गुप्ता नै आगाडी देखिएपछि प्रतिनिधीसभा सदस्यमा नेकपा एमालेका राज कुमार गुप्ता निर्वाचित भएको आधिकारीक घोषणा निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।

- Advertisement -

प्रत्यक्ष तर्फको २७२ मतपत्र नभेटिदा पर्सा ३ को नजिता उल्टिेने हो कि भन्ने आकलन गरिएको थियो । तर समानुपाति तर्फको मतपेटिकाबाट प्रत्यक्ष तर्फको १५५ मतपत्र भेटिएकोमा ती मध्ये ५९ मत एमालेका गुप्ताले , काँग्रेसका चौधरीले ४३ मत र नेपाल सुशासन पार्टीका राज कुमार यादवले २२ मत पाएका छन् । बाँकी ३१ मत अन्य उम्मेदवारले पाएका छन् ।

पर्सा ३ मा निर्वाचित एमालेका गुप्ताले कूल २४ हजार ३१९ मतका साथ विजयी भएका छन् । , उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका चौधरीले २४ हजार १५२ मत र सुशासन पार्टीका यादवले १० हजार ५०३ मत पाएका छन् । निर्वाचन अधिकृत योगनाथ ढकालसँग प्रमाण पत्र बुझदै राजकुमार गुप्ताले आफुमाथी षड्यन्त्र गर्न खोजिएको भएपनि बिफल भएको प्रतिक्रिया दिएका छन् । उनले यो जनाता र सत्यको भएको बताएका छन् । पर्सा क्षेत्र नं. ३ का निर्वाचन अधिकृत योगनाथ ढकालले यो समान्य प्रक्रिया भएको तथा कहिले काही भुलवस मतदाताले प्रत्यक्षको मतपत्र समानुपातीक बक्सामा खसाउँने गरेको बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार