10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,६ माघ – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।

- Advertisement -

सभामुख घिमिरेले आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा पद तथा गोपनियताको सपथ लिने कार्यक्रम तय भएको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै उनले मध्यान्ह १२ बजे लैनचौरस्थित सहिदको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । त्यसपछि सभामुख घिमिरेले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर १२ः ३० बजे पदबहाली गर्ने कार्यक्रम तय भएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -