7.7 C
Kathmandu
Saturday, January 28, 2023
7.7 C
Kathmandu
10.6 C
Birgunj

मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ माघ । सर्लाहीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

- Advertisement -

सर्लाहीको हरिपूर्वामा मोटरसाइकल अनियन्त्रित भइ पल्टिँदा हरिपूर्वा नगरपालिका ९ बस्ने ३४ वर्षीय जोगी राय यादवको मृत्यु भएको प्रहरीले जनाएका छन् ।

हरिपूर्वा १ स्थित भित्री सडकखण्डमा भारतीय नम्वर प्लेटको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना हुँदा यादव गम्भीर घाइते भएका थिए ।

- Advertisement -

उनलाई जनकपुरधाममा सामान्य उपचारपश्चात थप उपचारका लागि काठमाडौँतर्फ लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -