10.1 C
Kathmandu
Saturday, January 28, 2023
10.1 C
Kathmandu
14.7 C
Birgunj

जनकपुरधाममा प्रहरीको विरोधमा प्रदर्शन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ माघ । प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै जनकपुरधाममा प्रदर्शन गरिएको छ ।

- Advertisement -

सोमबार स्थानीयहरुले प्रहरीको लापरवाहीका कारण अपहरणमा परेका युवकको हत्या भएको भन्दै प्रहरीको विरोध गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गरेका छन् ।

मृतक विष्णु साहका मामा महेश साहले प्रहरीले लापरवाही गर्दा आफ्नो भान्जाको ज्यान गएको आरोप लगाए ।

- Advertisement -

स्थानीयहरुले गृहमन्त्री रवि लामिछानेको राजिनामाको माग गर्दै समेत प्रदर्शन गरेका छन् ।

यता प्रहरीले यस घटनामा ९ जनालाई नियन्त्रणमा लिएको प्रहरी उपरिक्षक विश्वराज खड्काले बताए । उनले भारतीय प्रहरीले पाँचजना र नेपाल प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको बताए ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here
Captcha verification failed!
CAPTCHA user score failed. Please contact us!

ताजा समाचार

थप समाचार

- Advertisement -