शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
शुक्र, चैत्र १७, २०७९
Fri, March 31, 2023
13.8 C
Kathmandu
14.4 C
Kathmandu
22.8 C
Birgunj

अवैध रुपमा नेपाल भित्रिएका सवारी भन्सार चलान

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १७ माघ-भारतबाट अवैध रुपमा नेपाल भित्रिएका सवारीलाई नियन्त्रणमा लिएर प्रहरीले भन्सारमा बुझाएको छ ।

- Advertisement -

भन्सार छलेर नेपाल भित्रिएको ग्ए ज्ञटब्ह् ज्ञण्ण्घ नम्बरको भारतीय मारुती सुजुकी कार प्रहरीले सोमबार वीरगञ्ज महानगरपालिका वडा नं।१६ चालिसफिट्टे सडकखण्ड बाट नियन्त्रणमा लिएको थियो ।

नियन्त्रणमा लिईएको सो कारको पाँच लाख मुल्याकंन गरी आवश्यक कारवाहीको लागि बीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -