सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
सोम, चैत्र ६, २०७९
Mon, March 20, 2023
12.1 C
Kathmandu
12.1 C
Kathmandu
18.2 C
Birgunj

नेपालमा विदेशीको इसाराले सरकार ढल्छ र बन्छ : विप्लव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैं । काठमाडौं । नेकपाका महासचिव नेत्र विक्रम चन्द्र ‘विप्लव’ले विदेशीको इसारामा सरकार बन्ने र ढल्ने गरेको दाबी गर्नुभएकाे छ ।

- Advertisement -

बुधबार ९औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकका निर्णय सार्वजनिक गर्न काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएकाे हाे ।

उहाँले देशको अर्थतन्त्र डाँमाडोल हुनेको कारण नै नेपालको दलाल पूँजीवादी सत्ताधारी रहेकाे बताउनु भयाे ।

- Advertisement -

विप्लवले मध्यमवर्गीय उद्योगी व्यवसायी टाट पल्टिने अवस्थामा पुगेको बताउनु भयाे। ठूला उद्योगी व्यवसायीले पुँजी विदेश लगिरहेको तर राष्ट्रिय उद्योगी व्यवसायीहरु ऋणको ठूलो मारमा परेर टाट पल्टिन लागेका उहाँले बताउनु भयाे ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -