मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
मङ्ल, चैत्र १४, २०७९
Tue, March 28, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

प्याब्सन जुयिनर फुटबलको उपाधिका लागि मुनलाईट र लिटिल फ्लावर आमनेसामने

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, १३ फागुन- प्याब्सन जुनियर नकआउट फुटबल टुर्नामेन्टको उपाधिको लागि आईतबार मुनलाईट मावि र लिटिल फ्लावर स्कूल आमनेसामने हुने भएका छन् ।

- Advertisement -

सेमिफाइनलमा साउथ जोनलाई पराजित गर्दै लिटिल फ्लावर र सफल एकडेमीलाई पराजित गर्दै मुनलाईट फाईनल प्रवेश गरेपछि उपाधि भिडन्त पक्का भएको हो । फाईनल खेल आईतबार बिहान ९ः३० बजेदेखि शुरु हुने प्रतियोगिताका संयोजक मिनिल्याण्ड मावि सुरजबाबु पटेलले जानकारी दिए । समापन समारोहमा प्याब्सनका मधेश प्रदेश अध्यक्ष दिपक रेग्मीको मुख्य उपस्थिति रहने उनले बताए ।

प्याब्सन बीरगन्जको आयोजनामा गत फागुन ७ गते शुरु भएको सो प्रतियोगितामा प्याब्सन आबद्ध २५ विद्यालयहरुको सहभागिता रहेको प्याब्सन बीरगन्जका अध्यक्ष आलोक चौरसियाले जानकारी दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -