बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
बुध, चैत्र १५, २०७९
Wed, March 29, 2023
13.2 C
Kathmandu
13.2 C
Kathmandu
21.2 C
Birgunj

मेयर बालेनसहित चार जना भोलि लन्डन जाँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

कठमाडाैँ,२९ फागुन । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भोलि बिहानै लन्डन जाने भएका छन्।

- Advertisement -

लण्डनमा ‘हेल्दी सिटी समिट’मा सहभागी हुन मेयर बालेनसहित चार सदस्यीय टोली लन्डन प्रस्थान हुन लागेको बालेनका स्वकीय सचिव भूपदेव शाहले बताए।

उनका अनुसार टोलीमा वडा २४ का वडाध्यक्ष विनोद भण्डारी, महानगरका जनस्वास्थ्य सल्लाहकार डा.जगदीशप्रसाद जैसवाल र उनी स्वयम् छन्।

- Advertisement -

उनीहरू फागुन ३० देखि चैत ३ गते सम्म हुने कार्यक्रममा सहभागी हुन जान लागेका हुन्।

बालेनको अनुपस्थितिमा काठमाडौं महानगर प्रमुखको जिम्मेवारी उपप्रमुख सुनिता डंगोललाई दिइएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -