सोमवार, बैशाख ३, २०८१
Mon, April 15, 2024

जलवायु परिवर्तनको असर सबैको...

काठमाडौं,०३ वैशाख । वन तथा वातावरणमन्त्री नवलकिशोर साहले जलवायु परिवर्तनको प्रतिकूल असरका विषयमा...

मधेशका मुख्यमन्त्रीले भोलि चौथो...

जनकपुर,०३ वैशाख । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले भोलि (मंगलबार) विश्वासको मत लिने...

५८ लाख मूल्य बराबरका...

बीरगन्ज,०३ वैशाख । पर्साबाट प्रहरीले भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ ।...

नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुईजना...

काठमाडौँ,०३ वैशाख । नेपाल प्रहरीले नाबालिकालाई वेश्यावृत्तिमा लगाउने दुई जनालाई पक्राउ गरेको छ...
23.1 C
Kathmandu
33 C
Birgunj

संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गर्नुपर्छ : प्रदीप यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ चैत । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्मा टेबल भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन् ।

- Advertisement -

आइतबारको प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धानन्तिक छलफलमा बोल्दै उनले प्रधानन्यायाधीशलगायतका नियुक्ति रोकिएको भन्दै विधेयक पास गरेर त्यसलाई पूरा गर्नुपर्ने बताए ।

उनले संशोधन हाल्ने भए पनि छिट्टै पास गर्नुपर्नेमा जोड दिए । साथै, उनले वर्तमान सरकारलाई संसद् छल्ने नगर्न पनि सुझाव दिए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार