शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
25.1 C
Kathmandu
38.2 C
Birgunj

संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गर्नुपर्छ : प्रदीप यादव

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ चैत । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले संसद्मा टेबल भएको संवैधानिक परिषद्सम्बन्धी विधेयक पास गर्नुपर्ने बताएका छन् ।

- Advertisement -

आइतबारको प्रतिनिधिसभा बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयकमाथिको सैद्धानन्तिक छलफलमा बोल्दै उनले प्रधानन्यायाधीशलगायतका नियुक्ति रोकिएको भन्दै विधेयक पास गरेर त्यसलाई पूरा गर्नुपर्ने बताए ।

उनले संशोधन हाल्ने भए पनि छिट्टै पास गर्नुपर्नेमा जोड दिए । साथै, उनले वर्तमान सरकारलाई संसद् छल्ने नगर्न पनि सुझाव दिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -