शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
26.6 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

कुटपिटको आरोपमा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडाैँ,१३ चैत । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।

- Advertisement -

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीनजनाले आफूलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् ।

डीएसपी अंगुर जिसीका अनुसार उजुरीमा क्षेत्रीले आफूले लगाइरहेको सुनको सिक्रीसमेत लुछेको उल्लेख गरेका छन् । दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको डीएसपी जिसीले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -