बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
बिहि, मंसिर २१, २०८०
Thu, December 7, 2023
16.1 C
Kathmandu
15.1 C
Kathmandu
22.7 C
Birgunj

१३ ओैं जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधी चर्च ब्वाइज युनाईटेडलाई

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बाराकाे सिमरामा आयाेजित १३ ओैं जितपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताकाे उपाधी चर्च ब्वाइज युनाईटेडले जितेकाे छ ।

- Advertisement -

सिमरा रंगशालामा शनिबार बेलुकी भएको फाइनल खेलमा हिमालयन शेर्पालाई २-० गाेलले पराजित गर्दै चर्च ब्याइज युनाइटेड च्याम्पियन भएको हाे ।

उपाधी विजेता चर्च ब्वाइज युनाईटेडले १० लाख रुपैयाँ नगद र ट्रफी हात पारेको छ । उपविजेता हिमालयन शेर्पाले भने नगद ५ लाख रुपैयाँ पुरस्कार पाएको छ ।

- Advertisement -

प्रतियोगिताकाे समापन समाराेहमा विजेता र उपविजेता टिमलाई उपराष्ट्रपति रामसहाय यादवले नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

नवजनजागृती युवा क्लब सिमराले फ्लड लाइटमा चैत ९ गतेदेखि आयाेजना गरेकोे प्रतियोगितामा ए डिभिजनका ५ सहित १० टिमले भाग लिएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -