शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
22.7 C
Kathmandu
20.5 C
Kathmandu
28 C
Birgunj

संसदमा प्रश्न उठ्यो : प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको हो ?

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ- संसदमा सांसद र प्रधानमन्त्री बस्ने कुर्सी कुन देशबाट आएको भनी प्रश्न उठेको छ ।

- Advertisement -

आइतबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सांसद र प्रधानमन्त्री बस्ने कुर्सी नेपालमै बनेको हो कि अरु कुनै देशबाट आयात भएको हो ? भनी प्रश्न गरेकी हुन् ।

उनले सिंहदरबार, बालुवाटार , शितल निवास र सदनलाई आत्मनिर्भर घोषणा गर्न समेत आह्वान गरिन् ।

- Advertisement -

संसदमा प्रयोग भइरहेका कुर्सी, माइक, कलम, कापी सबै नेपालमा नै उत्पादन भएका सामग्री प्रयोग गर्नका लागि पनि उनले सरकारको ध्यानाकर्षण गराइन् ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -