शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
शनि, जेष्ठ २७, २०८०
Sat, June 10, 2023
29.9 C
Kathmandu
28.2 C
Kathmandu
41.8 C
Birgunj

२० मिनेटका लागि स्थगित संसद् बैठक अझै सुरु भएन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१२ जेठ । नेकपा एमालेको अवरोधपछि स्थगित भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।

- Advertisement -

प्रमुख प्रतिपक्षी दल एमालेले अबरुद्ध गरेपछि बैठक २० मिनेटका लागि स्थगित गरिएको थियो। स्थगित बैठक ३ बजे सुरु हुने बताइएको थियो। तर दलहरुबीच सहमति नजुट्दा बैठक सुचारु हुन सकेको छैन।

नेकपा माओवादी केन्द्रका सांसदले पशुपतिमा सुन भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले पित्तलको जलहरी हालेको आरोप लगाएको भन्दै एमालेले संसद अवरोध गरेको हो।

- Advertisement -

एमालेका सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै सदन अवरुद्ध गरेका थिए।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -