बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
18.8 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

अम्बाती रायडुले गरे सन्यासको घोषणा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१५ जेठ । आइतबार सन्यासको घोषणा गर्दै क्रिकेटर अम्बाती रायडुले आज रातिको आईपीएल फाइनल खेल आफ्नो अन्तिम खेल हुने बताएका छन् । साथै उनले अब यो निर्णयमा यु टर्न नलिने बताए ।

- Advertisement -

यद्यपि आइपीएल फाइनल आइतबार राति वर्षाका कारण हुन सकेन । फाइनलको लागि रिजर्भ डे राखिएकोले अब फाइनल खेल आज सोमबार पहिलेकै समयमा हुनेछ ।

उनले ट्वीटमा भनेका छन् कि उनले आईपीएलका दुई उत्कृष्ट टोली मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्सका लागि १४ सिजनमा २०४ खेल खेलेका छन्। यसबाहेक ११ प्ले अफ, ८ फाइनल खेल र ५ ट्रफी पनि देखेका छन् ।

- Advertisement -

उनले लेखे, “मैले निर्णय गरेको छु कि आज रातिको फाइनल खेल मेरो आईपीएलमा अन्तिम खेल हुनेछ। मलाई यो महान प्रतियोगितामा खेल्न पाउँदा रमाइलो लाग्यो। सबैलाई धन्यवाद।”

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -