बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्छ : अध्यक्ष लिङ्देन

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,२५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले विद्युतीय सवारी साधनहरुको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले विद्युतीय सवारी साधनको भन्सार पूर्णरुपमा निःशुल्क गर्नुपर्ने बताएका हुन् ।

- Advertisement -

अध्यक्ष लिङ्देनले आर्थिक वर्ष २०८०/८१ को बजेटमा राजश्व असुलीको लक्ष्य प्राप्ति हुन नसक्ने देखिएको बताए । बजेट अनुमान, अनुदान र ऋणमा आधारित भएको उनले टिप्पणी गरे । करको दर र दायरा जथाभाबी रुपमा बढाउने काम गरिएको उनले बताए । मल कारखाना खोल्ने र हाइड्रोजन उत्पादन गर्ने कुरालाई प्राथमिकता नदिएर विगत देखिएका प्रधानमन्त्रीहरुले खालि भारतलाई नदीनाला बेच्न मात्रै ध्यान दिएको उनले बताए ।

अध्यक्ष लिङ्देनले वंशजको आधारमा नेपाली नागरिकता पाउनुपर्छ भन्ने पक्षमा राप्रपा रहेको स्पष्ट पारे । तर विदेशीले नागरिकता लिएको विषयमा भने छानबिन हुनुपर्ने उनको भनाइ छ । कपास विकास समिति र दुग्ध विकास बोर्ड खारेजीको निर्णयप्रति उनले विरोध जनाए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -