शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
28.1 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

वर्तमान सरकार नालायक भएको एमाले अध्यक्ष ओलीकाे आरोप

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ,२७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका बेला मिचिएको नेपाली जमिनबारेमा एक शब्द नबोलेको एमाले अध्यक्ष केपी ओलीले दाबी गरेका छन्।

- Advertisement -

शनिबार काठमाडौंमा पार्टी निकट नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलामा अध्यक्ष वर्तमान सरकार नालायक रहेकाले देशकै लागि दुर्भाग्य भएको आरोप लगाए।

उनले भने, ‘यो सरकारले उपत्पादन वृद्धि दर बढाउन नसकेको, यसको कारण कोरोना र युक्रेन युद्धलाई दिने गरेको छ। देशलाई नै ग्रहण लागेजस्तो भएको छ। आगामी दुई वर्षमा ८ प्रतिशत आर्थिक वृद्धिदर कसरी पुग्छु? उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था छ।’

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -