बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
बिहि, अशोज १८, २०८०
Thu, October 5, 2023
19.9 C
Kathmandu
18.8 C
Kathmandu
23.6 C
Birgunj

कांग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने

सिफारिस

काठमाडौं । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। शुक्रबार (साउन २६) गते संसदीय दलको बैठक बोलाइएको हो।

- Advertisement -

बैठक नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बस्ने कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ।

शुक्रबारका लागि संसद् बैठक पनि आह्वान भएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सय किलो सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै संसद् बैठक अवरुद्ध गर्दै आएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -