शनिबार, जेष्ठ ५, २०८१
Sat, May 18, 2024

गोरखामा पौडी खेल्ने क्रममा...

४ जेठ, गोरखा । गोरखामा छुट्टाछुट्टै स्थानमा पौडी खेल्ने क्रममा डुबेर आज दुई...

‘विद्युतीय सवारीसाधनको प्रयोग बढाउन...

४ जेठ, ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिएका...

पहिलोपटक पटक टिपताला पुगे...

४ जेठ, ताप्लेजुङ । छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालको सबैभन्दा छोटो...

पार्टी छोडेर गएका नेता...

४ जेठ, काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट अलग भएर गएका...
21.1 C
Kathmandu
31.6 C
Birgunj

पर्साको ठोरीमा बेवारिसे अवस्था एक पुरुषको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ भदौ – पर्साको ठोरीमा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । सोमवार बिहान पर्साको ठोरी गाउँपालिका वडा नं. ४ विजयवस्तीमा रहेको नेवा पेट्रोल पम्पको पछाडी अन्दाजी ४० बर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -

घटनाको जानकारी प्राप्त हुने बितिकै इलाका प्रहरी कार्यालय ठोरी र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्ष कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनामा स्थलमा पुगेको छ । घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार