शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
शनि, अशोज ६, २०८०
Sat, September 23, 2023
25.5 C
Kathmandu
26 C
Kathmandu
24.5 C
Birgunj

पर्साको ठोरीमा बेवारिसे अवस्था एक पुरुषको शव फेला

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,२५ भदौ – पर्साको ठोरीमा बेवारिसे अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । सोमवार बिहान पर्साको ठोरी गाउँपालिका वडा नं. ४ विजयवस्तीमा रहेको नेवा पेट्रोल पम्पको पछाडी अन्दाजी ४० बर्षिय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

- Advertisement -

घटनाको जानकारी प्राप्त हुने बितिकै इलाका प्रहरी कार्यालय ठोरी र जिल्ला प्रहरी कार्यालय पर्साको प्रहरी उपरीक्ष कोमल शाहको नेतृत्वमा जिल्ला प्रहरी कार्यालय पर्साको टोली घटनामा स्थलमा पुगेको छ । घटनाको बिस्तृत बिवरण आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -