बिहिबार, साउन १०, २०८१
Thu, July 25, 2024

उपसभामुखको पत्र प्रकरणमा थप...

१० साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपसभामुख इन्दिरा रानामगरले अमेरिकी...

लीलादेवी गड्तौला मुख्यसचिवमा नियुक्त

१० साउन, काठमाडौं । सरकारले लीलादेवी गड्तौलालाई मुख्यसचिव नियुक्त गरेको छ । बिहीबार...

रौतहटमा ४ लाखबढी अवैध...

१० साउन, रौतहट । रौतहटको सदरमुकाम गौर स्थित सशस्त्र प्रहरी सहित संयुक्त  टोलीले  ४...

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा...

१० साउन, रौतहट । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा शिवराज अधिकारी नियुक्त भएका छन्...
26.1 C
Kathmandu
32.9 C
Birgunj

घुमुवा प्रहरी भन्दै धम्काएर पैसा उठाउने पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,३० भदाै । धनुषाबाट घुमुवा प्रहरी भन्दै सर्वसाधारणलाई धम्काएर पैसा उठाउने गरेको आरोपमा एकजनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका ३ लग्माका ३१ वर्षीय अमरेश कुमार यादव छन् ।

- Advertisement -

उनलाई विदेह नगरपालिका ३ चिकना महिनाथपुर स्थित भित्री सडक खण्डबाट बिहीबार पक्राउ गरेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले बताए ।

उनका अनुसार ज १० प ३७०५ नम्बरको मोटरसाइकलमा २ जना सवार भइ पुगेर घुमुवा प्रहरी हो भनी धाक देखाई एकजनासित नगद ४ हजार रुपैयाँ लुटेर भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

- Advertisement -

लुटपाटमा संलगन ज १० प ३७०५ नम्बरको चालक यादवलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको र फरारको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार