मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

बीरगन्जको बाल सुधार गृहबाट दुई कैदी फरार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१२असाेज ।बीरगन्ज बाल सुधार गृहबाट दुई जना किशाेर फरार भएका छन् ।बीरगन्ज ४वीर्तास्थित बाल सुधार गृहबाट शुक्रबार बिहान २ बजेतिर कर्तव्य ज्यान मुद्दाका अभियुक्त सर्लाहीका अमरकान्त ठाकुर र जबरजस्ती करणी मुद्दाका सप्तरी घर भएका पाण्डव यादव फरार भएकाे सुधारगृह प्रमुख टिकाकृष्ण काफ्लेले बताए ।

- Advertisement -

सुधार गृहमा कुल १२६ जना बालक र किशाेर रहेकाेमा शुक्रबार बिहान दुई जना फरार रहेकाे काफ्लेले बताए ।

प्रहरीका अनुसार सुधार गृहकाे छतमा लगाइएको काँडेतार काटेर उनीहरु गृहसंगै टाँसिएर रहेकाे मेडिकल क्लिनिकाे छतमा गई त्यहाँबाट हाम फालेर भागेका हुन् ।

- Advertisement -

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार बिक्रम थापाले बाल सुधार गृहबाट फरार भएका दुवै जनाकाे खाेजी भइरहेको बताए ।

 

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -