मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
मङ्ल, मंसिर १९, २०८०
Tue, December 5, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
24.4 C
Birgunj

२० रुपैयाँको नयाँ नोट प्रचलनमा

सिफारिस

काठमाडौं । राष्ट्र बैंकले आजदेखि २० रुपैयाँ दरको नयाँ नोट प्रचलनमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकार तथा रङमा संकेत नम्बर ठ८७ ०००००१ देखि त १८ ९९९९९९ सम्मका नोट बजारमा पठाउन लागेको हो।

- Advertisement -

राष्ट्र बैंकका अनुसार २० रुपैयाँको नोटको बायाँतर्फ सगरमाथाको चित्र तथा दायाँतर्फ लालीगुरासँको छाप रहेको छ। नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने मध्य भागमा दुई वटा बाह्रसिंगाको चित्र छ।

गभर्नरले दस्तखत गर्नुपर्ने ठाउँमा महाप्रसाद अधिकारीको दस्तखत राखिएको छ भने नोटको तल्लो भागको बोर्डरमा नोटको सिरियल नम्बर नेपालीमा ‘२०७९’ लेखिएको छ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -