कांग्रेस केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशनका लागि नयाँ कार्यतालिका तयार गर्ने निर्णय

spot_img

३० पुस, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले १५औं महाधिवेशन सञ्चालनका लागि नयाँ कार्यतालिका बनाउन अघि बढ्ने निर्णय गरेको छ। बुधबार पार्टी कार्यालय सानेपामा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले नियमित महाधिवेशनको तालिका ल्याउने प्रस्ताव अनुमोदन गरेको हो।

यसैबेला भृकुटीमण्डपमा भने विशेष महाधिवेशनतर्फको निर्वाचन प्रक्रिया अगाडि बढिरहेको छ। पार्टीभित्र दुई धारबीचको बहससँगै नियमित महाधिवेशनको कार्यतालिका तयारी र विशेष महाधिवेशनको निर्वाचन कार्य समानान्तर रूपमा अघि बढिरहेको छ।

spot_img

ताजा अपडेट

लोकप्रिय