हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवारको सूची

spot_img

५ माघ, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको ११० जना समानुपातिक तर्फका उम्मेदवारको सूची सार्वजनिक भएको छ ।

खसआर्य महिलामा पहिलो नम्बरमा बलावती शर्माको नाम छ । दोस्रोमा दिन कुमारी पन्त र तेस्रोमा कमला नकर्मीको नाम रहेको छ ।खसआर्य पुरुषतर्फ पहिलो नम्बरमा प्रमेशकुमार हमालको नाम रहेको छ । दोस्रोमा शिव बास्तोला, तेस्रोमा जितबहादुर दाहाल रहेका छन् ।

आदिवासी जनजातितर्फ महिलामा पहिलो नम्बरमा भीमकुमारी बुढामगर, दोस्रोमा लक्ष्मीकुमारी लामाको नाम रहेको छ ।

हेर्नुहोस् नेपाली कम्युनिस्ट पार्टीका समानुपातिक उम्मेदवारको सूची

spot_img

ताजा अपडेट

लोकप्रिय