एमसीसी खारेज गर्नुपर्ने हर्क साम्पाङको अडान

spot_img

काठमाडौं,१९ चैत । श्रम, संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी (MCC) खारेज गर्नुपर्ने माग गरेका छन्।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले एमसीसीलाई राष्ट्रिय स्वाधीनता र असंलग्न परराष्ट्र नीतिसँग जोडेर टिप्पणी गरे। साम्पाङका अनुसार सैन्य रणनीतिक उद्देश्यसहित अघि बढाइएको भन्दै उनले यसलाई “असमान र राष्ट्रघाती व्यापारिक सन्धि”को रूपमा व्याख्या गर्दै खारेज गर्न माग गरे।

उनले संसदमा आफ्नो धारणा राख्दै जनताका सरोकार र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा आवाज उठाउने बताए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय