HomeTagsईद

Tag: ईद

गहावा मुस्लिम युवा समाजद्वारा मानव...

बीरगन्ज, १८ चैत्र ।बीरगन्जस्थित गहावा मुस्लिम युवा...

गहावा मुस्लिम युवा समाजद्वारा मानव सेवा आश्रममा खाजा वितरण

बीरगन्ज, १८ चैत्र ।बीरगन्जस्थित गहावा मुस्लिम युवा समाजले ईदको पवित्र अवसरमा मानव सेवा आश्रमका आश्रितहरूलाई खाजा वितरण गरेको छ । समाजले धार्मिक पर्वको खुशीयाली सबैसँग बाँड्ने उद्देश्यले यो सामाजिक पहल गरेको बताएकाे छ । कार्यक्रम अन्तर्गत, आश्रममा आश्रय लिइरहेका वृद्ध, असहाय तथा विपन्न व्यक्तिहरूलाई स्वादिष्ट खाजा वितरण गरिएको थियो। समाजका सदस्यहरूले ईद केवल उत्सव मात्र नभई आपसी सद्भाव र सेवा भाव व्यक्त गर्ने समय पनि भएको बताउँदै, भविष्यमा यस्ता सामाजिक कार्यलाई अझ विस्तार गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन्  । मानव सेवा आश्रमका प्रतिनिधिहरूले पनि गहावा मुस्लिम युवा समाजलाई धन्यवाद दिँदै...

गहावा मुस्लिम युवा...

बीरगन्ज, १८ चैत्र ।बीरगन्जस्थित गहावा मुस्लिम युवा समाजले ईदको पवित्र अवसरमा मानव सेवा आश्रमका आश्रितहरूलाई खाजा वितरण गरेको छ । समाजले धार्मिक पर्वको खुशीयाली...