HomeTagsकिशोरीको सामूहिक बलात्कार

Tag: किशोरीको सामूहिक बलात्कार

१७ वर्षीया किशोरीमाथी सामूहिक बलात्कार,...

काठमाडौँ, १४ पुस । काठमाडौँको सेतोपुलमा सामूहिक...

दलित किशोरीको सामूहिक बलात्कार गरेर...

  जनकपुरधाम, असोज १० गते । धनुषा : धनुषामा...

१७ वर्षीया किशोरीमाथी सामूहिक बलात्कार, दुई जना पक्राउ

काठमाडौँ, १४ पुस । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा संलग्न दुवैलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका–६ घर भएर काठमाडौँ महानगरपालिका–३० स्थित सेतोपुलमा बस्ने सम्राट् बस्नेत र सरोज महतरा छन् । पुस ९ मा आरोपीहरूले घुम्न जाने भनेर किशोरीलाई ललाई फकाई डेरामा लगेर बलात्कार गरेको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । उनीहरु शनिवार दिउँसो पक्राउ परेका हुन् । घटनाबारे पीडितले प्रहरी वृत्त मालिगाउँमा जाहेरी दिएकी छन् ।

१७ वर्षीया किशोरीमाथी...

काठमाडौँ, १४ पुस । काठमाडौँको सेतोपुलमा सामूहिक बलात्कार भएको छ । १७ वर्षीया किशोरीलाई दुई जना किशोरले डेरामा लगेर बलात्कार गरेका हुन् । बलात्कारमा...

दलित किशोरीको सामूहिक...

  जनकपुरधाम, असोज १० गते । धनुषा : धनुषामा सामुहिक बलात्कारको शिकार भएकी किशोरीलाई आर्थिक प्रलोभन र धम्की दिँदै मिल्न दबाब दिने एकजनालाई प्रहरीले पक्राउ गरेका...