नयाँ दिल्ली । भारतमा एकै दिनमा नौ हजार आठ सय ६२ कोरोना भाइरस सङ्क्रमित थपिएका सङ्घीय स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको छ। यसैसँगै भारतमा चार करोड ४२ लाख ८६ हजार दुई ५६ जना कोराना भाइरस सङ्क्रमित भइसकेका छन्।
भारतमा एक दिन अगाडी आठ हजार आठ सय १३ सङ्क्रमित भएका थिए। दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ। भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख पाँच हजार ५८ जना रहेका छन्।
गत २४ घण्टाको समयअवधीमा कोरोना सङ्क्रमणबाट यहाँ ३६ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएबाट हालसम्म यहाँ पाँच लाख २७...
जनकपुरधाम, २३ असोज : जिल्ला प्रशासन कार्यालय धनुषाले सेवाग्राहीको चाप बढ्दै गएपछि शनिवार समेत सेवादिनेगरी समयतालिका सार्वजनिक गरेका छन्। कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणलाई...