वीरगन्ज,१६ चैत । पर्सा जिल्लाका विभिन्न पालिकामा २१ वर्षअघि निर्माण गरिएका खानेपानी टङ्कीहरू सञ्चालनमा नआउँदा उपभोक्ताहरूले खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् ।
पोखरिया नगरपालिका–४ बजार क्षेत्रमा २१ वर्षअघि निर्माण भएको खानेपानी टङ्की अझैसम्म सञ्चालनमा आउन सकेको छैन । गत वर्षदेखि सुक्खायाम सुरु भएसँगै चैत–असारसम्म पानीको स्रोत सुकेर चापाकलमा पानी नआउने समस्या विकराल बन्दै गएको छ । अबको केही दिनमा पुनः सुक्खायाम सुरु हुने सम्भावना बढेसँगै स्थानीयवासीले खानेपानीको वैकल्पिक स्रोत खोज्नुपर्ने स्थिति आएको छ ।
चार वर्षअघि पोखरियामा थप पाइपलाइन विस्तार गरिए पनि जडानका लागि ६ हजार रुपैयाँ लाग्ने हुँदा...
वीरगन्ज,१६ चैत । पर्सा जिल्लाका विभिन्न पालिकामा २१ वर्षअघि निर्माण गरिएका खानेपानी टङ्कीहरू सञ्चालनमा नआउँदा उपभोक्ताहरूले खानेपानीको चरम अभाव झेल्न बाध्य भएका छन् ।
पोखरिया...