काठमाडौं, ३० चैत । गुगलले आफ्नो सातौं पुस्ताको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आइरनउड’ सार्वजनिक गरेको छ। विशेष रूपमा एआई एप्लिकेसनको गति (स्पिड) बढाउन डिजाइन गरिएको यो चिप इन्टरफेस कम्प्युटिङका लागि तयार पारिएको हो।
गुगलको नयाँ चिपले प्रयोगकर्ताले च्याटबट जस्ता एआई टुल्समा प्रश्न सोध्दा आवश्यक हुने उच्चस्तरीय डेटा प्रोसेसिङलाई सहज बनाउनेछ। यो चिपले एआई टुल्सले तत्काल प्रतिक्रिया दिनसक्ने गरी छिटो गणना गर्न सक्छ, जसले एआईको प्रभावकारिता बढाउनेछ।
एनभिडियाको एआई चिप बजारमा एकछत्र प्रभावलाई चुनौती दिने उद्देश्यले गुगलले यो चिप सार्वजनिक गरेको हो। दशकौंदेखिको अनुसन्धान र अर्बौँ डलरको लगानीपछि आएको यो प्रयास...
काठमाडौं, ३० चैत । गुगलले आफ्नो सातौं पुस्ताको अत्याधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चिप ‘आइरनउड’ सार्वजनिक गरेको छ। विशेष रूपमा एआई एप्लिकेसनको गति (स्पिड) बढाउन...