काठमाडाैं,१४ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ सरल, सहज र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले किओस्क मेसिनमार्फतै बैंक खाता खोल्ने सुविधा सार्वजनिक गरेको छ। बैंकले यो सेवा आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा ल्याएको हो।
ग्राहकहरूले बैंकको काठमाडौं, कमलादीस्थित शाखा कार्यालयमा रहेको किओस्क मेसिन प्रयोग गरी सहज रूपमा खाता खोल्न सक्नेछन्। खाता खोल्ने क्रममा ग्राहकले सम्पूर्ण विवरण मेसिनमार्फत प्रविष्ट गर्नुपर्नेछ। त्यसपछि आवश्यक कागजातहरू प्रस्तुत गरी खाता नम्बर उपलब्ध गराइनेछ।
हालका लागि यो सेवा कमलादी शाखामा रहेको डिजिटल युनिभर्सबाट मात्र उपलब्ध छ। यसअघि बैंकले डिजिटल युनिभर्समार्फत क्यास डिपोजिट, चेक डिपोजिट...
काठमाडाैं,१४ माघ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ सरल, सहज र आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले किओस्क मेसिनमार्फतै बैंक खाता खोल्ने...
काठमाडौं, ७ वैशाख । ग्लोबल आइएमई बैंकले अफिसर र असिस्टेन्ट स्तरका पदहरूमा कर्मचारी माग गरेको छ। बैंकले सूचना प्रविधि सम्बन्धी शाखामा काम गर्न इच्छुक...