Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
HomeTagsघुस

Tag: घुस

नागरिकताको सिफारिस गराइदिने भन्दै २४...

जनकपुरधाम, असोज १५ गते  जनकपुर :नागरिकताको सिफारिस गराइदिने...

नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार घुस लिने कार्यालय सहयोगी पक्राउ

जनकपुरधाम, असोज १५ गते  जनकपुर :नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार घुस लिने कार्यालय सहयोगीलाई पक्राउ गरेकाछन्। जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पक्राउ परेका छन्। नागरिकताको सिफारिस गराइदिने भन्दै सेवाग्राहीबार २४ हजार रुपैयाँ घुस लिँदै गर्दा कार्यालय सहयोगी दिलिप पजियनर पक्राउ परेका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले बिहीबार दिउँसो नियन्त्रणमा लिएको हो। कार्यालय सहयोगी पजियारलाई कार्यालयबाटै घुसहित पक्राउ गरी थप अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोको क्षेत्रिय कार्यालय बर्दिबासले जनाएको छ।  

नागरिकताको सिफारिस गराइदिने...

जनकपुरधाम, असोज १५ गते  जनकपुर :नागरिकताको सिफारिस गराइदिने भन्दै २४ हजार घुस लिने कार्यालय सहयोगीलाई पक्राउ गरेकाछन्। जनकपुरधाम उप–महानगरपालिका वडा नम्बर १३ का कार्यालय सहयोगी पक्राउ...