रजत कायस्थ ।
जनकपुरधाम,असाेज १६ । तराईको भूभाग मिथिलाञ्चल क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य रहेको छ ।जुन चाहिँ विशेष दशैँको समयमा गर्ने गरिन्छ । पूर्णतान्त्रिक विधि अनुसार गरिने यो नृत्यको मिथिलामा आफ्नै महत्व बोकेको रहेको छ । घटस्थापनादेखि विजया दशमीसम्म देवी स्तुतिको रुपमा यो नृत्य गरिन्छ । बोक्सीबाट आफ्ना सन्तान र समाजको सुरक्षाका लागि यो नृत्य गर्ने गरिएको जनविश्वास रहेको छ । यसको बनावट र स्वरुपभित्र जादु टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ ।
बलिरहेको दियो तथा असंख्य प्वाल पारिएको माटोको घैँटो...
रजत कायस्थ ।
जनकपुरधाम,असाेज १६ । तराईको भूभाग मिथिलाञ्चल क्षेत्रमा गरिने लोक नृत्यहरुमध्ये झिझिया एक विशिष्ट प्रकृतिको नृत्य रहेको छ ।जुन चाहिँ विशेष दशैँको...
जनकपुरधाम, कार्तिक ६ । दशैंमा तराई–मधेशका विभिन्न दुर्गा पुजा हुने स्थानहरुमा साँझ र रातीसम्म लोक गीतमा नित्य हुनेगर्दछ।
दसैंको बेला मिथिलाञ्चल क्षेत्रमा बज्ने यो गीतलाई...