काठमाडाैं,१३ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको समयसीमा १० दिन पछाडि सार्ने घोषणा दिएका छन्। यस निर्णयसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।
शुक्रबारको प्रारम्भिक कारोबारमा तेलको भाउ घटेको देखिएको हो। द्वन्द्व लम्बिने चिन्ता अझै कायम रहे पनि अघिल्लो दिन बढेको मूल्यलाई बजारले आंशिक रूपमा मात्र सम्हाल्न सकेको छ, जसले समग्र बजारमा अनिश्चितता देखाउँछ।
शुक्रबार बिहान ०२:३० जीएमटीमा लन्डनस्थित आईसीई एक्सचेञ्जमा अन्तर्राष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको मूल्य १.५ प्रतिशतले घटेर प्रतिव्यारेल ९३ डलर ०७ सेन्टमा झरेको छ। त्यस्तै, अमेरिकी बेञ्चमार्क वेस्ट टेक्सस इन्टरमिडियट (डब्ल्यूटीआई) को...
काठमाडौँ, ३१ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने स्मार्टफोन, कम्प्युटर र अन्य प्रमुख इलेक्ट्रोनिक सामानमा लगाइएको शुल्क हटाउने निर्णय गरेका छन्।...
काठमाडौं,२८ चैत । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व ल्याएको रेसिप्रोकल भन्सारदर चीन बाहेक अरु देशका हकमा तत्काल कार्यान्वयनमा नआउने भएको छ।
ट्रम्पले अघिल्लो साता घोषणा...
काठमाडाैं, २२ चैत्र । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार एयर फोर्स वानमा ५० लाख अमेरिकी डलरमा बिक्री भएको पहिलो ‘गोल्ड कार्ड’ सार्ववजनिक गरेका...
काठमाडौं, ९ चैत – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले क्युबा, हाइटी, निकारागुवा र भेनेजुएलाका ५ लाख ३० हजारभन्दा बढी आप्रवासीहरूको अस्थायी कानुनी अधिकार खारेज...
काठमाडौँ,०३ फाल्गुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी जीवाश्म इन्धनको उत्पादन र निर्यातलाई बढावा दिन नयाँ परिषद स्थापना गर्न शुक्रबार एक कार्यकारी आदेशमा हस्ताक्षर...