काठमाडौं,२९ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल र आसपासका क्षेत्रमा प्रदर्शन गर्ने घोषणा केही समूह तथा राजनीतिक दलहरूले गरेपछि प्रशासनले सुरक्षा सतर्कता अपनाउँदै आदेश जारी गरेको हो।
बिहीबारदेखि लागू हुने आदेशअनुसार विमानस्थल प्रवेश गर्ने गोल्डेन गेटदेखि आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल, पार्किङ क्षेत्रलगायत सम्पूर्ण हाताभित्र पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन पाउने छैनन्। अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभाजस्ता विरोधका कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको आदेशमा उल्लेख छ।
प्रशासनले...
काठमाडौं,२९ माघ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्र एक महिनाका लागि निषेधाज्ञा जारी गरेको छ। फागुन १ गते विमानस्थल र आसपासका...
काठमाडौं,०४ असार । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार छलीको प्रयास असफल बनाउँदै प्रहरीले एक भारतीय महिला यात्रुबाट अन्दाजी १ किलो १५९ ग्राम अर्धठोस सुन बरामद...
काठमाडौं,१५ चैत । राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि आगजनी गर्दा ४५ मिनेट उडान प्रभावित भएको छ । अराजक राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको...