spot_img

विमानस्थलअगाडि आगजनी, ४५ मिनेटसम्म उडान अवरुद्ध

spot_img
spot_img

काठमाडौं,१५ चैत । राजावादी समूहले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअगाडि आगजनी गर्दा ४५ मिनेट उडान प्रभावित भएको छ । अराजक राजवादी समूहले नेपाल नागरिक उड्डयन प्राधिकरणको कार्यालयअगाडि र नेपाल आयल निगम अगाडि रहेको चौरमा आगजनी गरेका थिए ।

आगजनीका कारण ४५ मिनेट उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिए । “४५ मिनेटजति उडान प्रभवित भयो, हामीले आगो नियन्त्रणमा लिएर उडान सुचारु गरेका छौँ,” उनले भने ।

spot_img

ताजा अपडेट

लोकप्रिय