HomeTagsदशैँभत्ता

Tag: दशैँभत्ता

प्रदेश २ का सांसदहरुले फिर्ता...

जनकपुरधाम,मंसिर १८ । कोरोना भाइरसको महामारीमा दशैँ...

प्रदेश २ का सांसदहरुले फिर्ता गरेनन् दशैँभत्ता

जनकपुरधाम,मंसिर १८ । कोरोना भाइरसको महामारीमा दशैँ भत्ता लिएको भन्दै व्यापक आलोचना खेपेका सांसदले भत्ता फिर्ता गर्ने घोषणा गरेपनि कार्यन्वयन गर्न मानेका छैनन्। चाडपर्व खर्चबापत सांसदहरूले लिएको ५६ लाख २४ हजार ७७५ रुपैयाँ दशैंभत्ता हालसम्म सांसदहरुले फिर्ता नगरेका हुन्। भत्ता फिर्ता गर्ने मौखिक घोषणा गरेका सांसदहरुले हालसम्म फिर्ता नगरेको प्रदेशसभा सचिवालयले जनाएका  छन्। सचिवालयका अनुसार ८८ जना सांसदले १ महिनाको पारिश्रमिक बराबर भत्ता बुझेका छन्। एक सांसदले ६१ हजार २० रुपैयाँ, दलको प्रमुख सचेतकले ६१ हजार ४८० रुपैयाँ, सत्ता पक्षको प्रमुख सचेतकले ६५ हजार ५३० रुपैयाँ, दलको नेताले ६५ हजार ५३०...

प्रदेश २ का...

जनकपुरधाम,मंसिर १८ । कोरोना भाइरसको महामारीमा दशैँ भत्ता लिएको भन्दै व्यापक आलोचना खेपेका सांसदले भत्ता फिर्ता गर्ने घोषणा गरेपनि कार्यन्वयन गर्न मानेका छैनन्। चाडपर्व खर्चबापत...