काठमाडौं,११ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएका छन्। प्रहरी सेवामा सहायक हवल्दारका रूपमा कार्यरत ऐरीको राजीनामा हालै स्वीकृत भएको हो।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी विनोद घिमिरेले ऐरीको राजीनामाको पुष्टि गर्दै उनले केही महिनाअघि नै राजीनामा पेश गरेको र हालसालै त्यसलाई स्वीकृति दिइएको जानकारी दिए। राजीनामा पत्रमा ऐरीले "घरायसी कारण" उल्लेख गरेका छन्।
नेपाली क्रिकेटको उदाउँदो ताराका रूपमा चिनिएका ऐरी लामो समयदेखि प्रहरी सेवा र क्रिकेट दुवै सम्हाल्दै आएका थिए। पछिल्ला दिनमा उनले अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय प्रदर्शन गर्दै राष्ट्रिय टोलीका महत्त्वपूर्ण खेलाडीको...
काठमाडौं,११ असार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले नेपाल प्रहरीको जागिरबाट राजीनामा दिएका छन्। प्रहरी सेवामा सहायक हवल्दारका रूपमा कार्यरत ऐरीको...