काठमाडौं, १७ पुस । जनमत पार्टीले बुधबार काठमाडौँको माइतीघरमा राष्ट्रिय धोती दिवस मनाएको छ। पार्टीको विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा ¥याली र कोणसभा आयोजना गर्दै मधेसी सांस्कृतिक पहिचानको संरक्षण र सम्मानको माग गरे।
कार्यक्रममा सहभागीहरूले धोती आफ्नो शान र मधेसी पहिचान भएको भन्दै यो संस्कृतिलाई संरक्षण गर्न जोड दिए। ¥यालीमा “धोती हाम्रो शान हो, मधेसीको पहिचान हो,” “मधेसी एकता जिन्दावाद,” र “धोती भैया भनेर हेप्न पाइदैन” जस्ता नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरिएको थियो।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित शीर्ष नेताहरूको उपस्थिति रहेको कार्यक्रममा धोतीलाई अन्तर्राष्ट्रिय पोसाक...
काठमाडौं, १७ पुस । जनमत पार्टीले बुधबार काठमाडौँको माइतीघरमा राष्ट्रिय धोती दिवस मनाएको छ। पार्टीको विद्यार्थी जनमत संघ र युवा जनमत संघले संयुक्त रूपमा...
वीरगन्ज, १७ पुस । नयाँ अंग्रेजी वर्षको दिन बुधबार, जनमत पार्टीले वीरगन्जमा राष्ट्रिय धोती दिवस मनाएको छ। डा. सिके राउत नेतृत्वको पार्टीका कार्यकर्ताहरूले धोती,...