काठमडौं,२० मंसिर । पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको बीएससी सीएसआईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर योग्यता मिचेर ‘पकेट’का विद्यार्थीको भर्ना गरिएको थियो ।
नियमविपरीत भर्ना भएको उजुरी परेपछि त्रिविले छानबिन समिति बनाएको थियो । त्रिविको विज्ञान तथा प्रविधि संकायका सहायक डीन खगेश्वर मण्डलका अनुसार छानबिन समितिले योग्यता मिचेर भर्ना भएको प्रतिवेदन बुझाएपछि योग्यताको आधारमा भर्ना गर्न पाटन क्याम्पसलाई निर्देशनसहितको पत्र पठाइएको छ ।
‘छानबिन समितिको प्रतिवेदन अनुसार विद्यार्थी भर्ना गर्न क्याम्पसलाई डिन कार्यालयले पत्र पठाइसकेको छ। तत्काल मेरिट लिस्ट निकाल्ने भनिएको छ,’...
काठमडौं,२० मंसिर । पाटन बहुमुखी क्याम्पसमा स्नातक तहको बीएससी सीएसआईटी कोर्समा ३० विद्यार्थीको भर्ना रद्द भएको छ । विद्यार्थी संगठन र क्याम्पसका पदाधिकारी मिलेर...