काठमाडौं, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज (आइतबार) सर्वोच्च अदालत पुग्नुभएकाे छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा अदालतको मानहानी हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रचण्डविरुद्ध अधिवक्ता समिर हायुले दायर अवहेलनाको निवेदन दायर गर्नुभएको थियाे ।
गत माघमा विराटनगरको एक जनसभामा अध्यक्ष प्रचण्डले दिएको अभिव्यक्तिविरूद्ध अधिवक्ता समिर हायूले अवहेलना मुद्दा सर्वाेच्चमा दर्ता गराउनुभएकाे हाे । अध्यक्ष प्रचण्डले संसद विघटनकाे मुद्दा अदालतमा विचारधीन रहेकाे बेला सभामा भन्नुभएकाे थियाे- ‘सर्वोच्चले संविधानको मर्म र भावनाअनुसार, लोकतन्त्रको मर्म र भावना अनुसार, यो देशको जनताको भावना र...
काठमाडौं, १६ फागुन । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अवहेलना मुद्दामा जवाफ दिन आज (आइतबार) सर्वोच्च अदालत पुग्नुभएकाे छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको...