HomeTagsबमविस्फोट

Tag: बमविस्फोट

सिरहाकोमा बम बिस्फोट गराएको आरोपमा...

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम...

विस्फोटको जिम्मा गोइत समूहले लियो...

सिरहा, १ चैत । आइतबार जिल्ला मालपोत कार्यालय...

सिरहाकोमा बम बिस्फोट गराएको आरोपमा एक जना पक्राउ

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले लहान नगरपालिकाका ३८ वर्षका बलराम मण्डललाई सुखीपुर नगरपालिकाबाट पक्राउ गरेको हो । आइतबार मालपोत कार्यालयमा बस विस्फोट हुँदा कर्मचारी र सेवाग्राहीसहित ६ जना घाइते भएका थिए । गम्भीर घाइते भएका दिनेश भण्डारीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । मालपोत कार्यालयका नायब सुब्बा शिव कुमार यादवलाई भने एम्बुलेन्स मार्फत उपचारका लागि विराटनगर लगिएको छ । विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।

सिरहाकोमा बम बिस्फोट...

जनकपुरधाम । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरीले लहान नगरपालिकाका ३८ वर्षका बलराम मण्डललाई...

विस्फोटको जिम्मा गोइत...

सिरहा, १ चैत । आइतबार जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ। म बिस्फोटपछि विज्ञप्तिमार्फत केन्द्रीय अध्यक्ष...