सहकारीसम्बन्धी अध्यादेश राष्ट्रपतिद्वारा जारी

spot_img

काठमाडौं,१७ वैशाख । रामचन्द्र पौडेल ले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले बिहीबार “सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३” जारी गरेका हुन्। राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको हो।

सरकारले एकैपटक ६ वटा अध्यादेश राष्ट्रपतिकहाँ सिफारिस गरे पनि हालसम्म सहकारीसम्बन्धी अध्यादेश मात्र जारी गरिएको छ। अन्य अध्यादेशबारे निर्णय आउन बाँकी रहेको जनाइएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा अपडेट

लोकप्रिय