बीरगन्ज, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले अपराध र अपराधीसँग सम्बन्धित सूचनाको सार्वजनिककरणमा दोहोरो मापदण्ड अपनाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
स्थानीयहरूको आरोप छ कि सामान्य अपराधमा संलग्न सर्वसाधारणको तस्बिर, नाम र ठेगाना सार्वजनिक गर्ने प्रहरीले पहुँचवाला र प्रभावशाली व्यक्तिहरूको विवरण भने गोप्य राख्ने गरेको छ।
गत फागुन २८ गते नवजन्म पुनःस्थापना केन्द्रमा प्रदीपप्रसाद मण्डलको मृत्युपछि पक्राउ परेका प्रमुख अभियुक्तमध्ये एक साहेबबाबु मन्सुरको विवरण सार्वजनिक नगर्नु र वैशाख ४ गते व्यवसायीसँग रकम असुली प्रयास गरेको अभियोगमा पक्राउ परेका विष्णु सर्राफको तस्बिर नछापिनु— प्रहरीको निष्पक्षतामाथि प्रश्न उठाउने उदाहरण हुन्।
तर, यस्तै...
बीरगन्ज, ५ वैशाख । जिल्ला प्रहरी कार्यालय बाराले अपराध र अपराधीसँग सम्बन्धित सूचनाको सार्वजनिककरणमा दोहोरो मापदण्ड अपनाएको भन्दै स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।
स्थानीयहरूको आरोप...