HomeTagsबालेन शाह

Tag: बालेन शाह

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)...

बालेन शाहको प्रधानमन्त्री पदमा शपथ...

काठमाडौँ,१३ चैत । काठमाडौँमा राजनीतिक माहोल फेरिएको...

बालेन शाहले लिए प्रधानमन्त्रीको शपथ

काठमाडौं,१३ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)ले प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित विशेष समारोहमा ३६ वर्षीय शाहलाई प्रधानमन्त्री पदको शपथ गराएका हुन्। यसअघि राष्ट्रपति पौडेलले संविधानको धारा ७६(१) अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलका नेताका रूपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका थिए। नेपालको संविधान २०७२ जारी भएपछि उक्त धाराअन्तर्गत प्रधानमन्त्री नियुक्त गरिएको यो पहिलोपटक हो। साथै, मधेशी समुदायका व्यक्ति नेपालको प्रधानमन्त्री बनेको पनि पहिलोपटक भएको बताइएको छ। काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर फागुन २१ को निर्वाचनमा सहभागी...

बर्दियामा बालेन शाहद्धारा...

काठमाडौं,१३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह पश्चिम तराई केन्द्रित भ्रमणमा सक्रिय देखिएका छन्। झापा–५ मा मनोनयन दर्ता गरेपछि...

इन्टरनेटले होइन, अनुभवले...

बीरगन्ज,१० माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले चुनावी अभियानलाई कागजमा सीमित नराखी प्रत्यक्ष अनुभवमा आधारित बनाउनुपर्ने बताएका छन्। झापा–५ बाट...

चुनाव लक्षित दौडमा...

काठमाडौँ,०८ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाह चुनावी गतिविधिमा सक्रिय छन्। हिजो झापामा रहेर मतदातासँग भेटघाट गरेका शाह आज बिहान...

बालेनसहित सल्लाहकारद्वय व्यञ्जनकार...

काठमाडौं,२७ जेठ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’सहित सल्लाहकारद्वय कुमार व्यञ्जनकार र सुनिल लम्सालले विदेश भ्रमणका क्रममा ३० लाख ७२ हजार १६२ रुपैयाँ...

हप्ता दिन यता...

काठमाडौं, २८ चैत्र । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) हप्ता दिन यता कार्यालय छिरेका छैनन् ।२१ चैतमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालयमा हाजिर...

कार्यक्रमपछि सरसफाइ गरेबापत...

वीरगन्ज,२७ चैत । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले कार्यक्रम स्थल सरसफाइ गरेको भन्दै राप्रपालाई धन्यवाद दिएका छन् । मङ्गलवार बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको...

निर्देशन होइन, समाधानमा...

काठमाडौं, २१ चैत ।काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई चेतावनी दिँदै भनिन्, “कोठामा बसेर निर्देशन नगर्नुहोस्।” उनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको...

वडाध्यक्षहरूद्वारा मेयर बालेन...

काठमाडौं,१० चैत । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग कार्यपालिका बैठक माग गर्दै वडाध्यक्षहरूले ज्ञापन पत्र बुझाएका छन् । १८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका...

सरी नानु, समय...

काठमाडौँ,२९ माघ । घरमा बालश्रमिक राखेकी सांसद रेखाकुमारी शर्माविरुद्ध मुद्दा नचल्ने भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले यसबारे प्रतिक्रिया दिएका छन् । मंगलबार...