वीरगन्ज,१४ चैत । भारतीय तरकारी बिना कुनै रोकटोक वीरगन्जकाे मुख्य सडक हुँदै सहज रूपमा भित्रिरहेको छ। यसले नेपाली सुरक्षा नीति र बजार व्यवस्थापनलाई गम्भीर चुनौती दिँदै आएको छ।
स्थानीय व्यापारीहरूका अनुसार भारतीय तरकारीको सहज आपूर्तिले नेपाली उत्पादनको बिक्रीमा ठूलो गिरावट ल्याएको छ। एकातिर किसानहरू आन्तरिक उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने माग गर्दै आएका छन्, भने अर्कोतर्फ नियन्त्रणबिना भित्रिने आयातित तरकारीले उनीहरूको आर्थिक अवस्था अझ कमजोर बनाइरहेको छ।
नेपाली कृषि र किसानहरूको संरक्षणका लागि सम्बन्धित निकायहरूले तत्काल ध्यान दिनुपर्ने र स्वदेशी उत्पादनलाई उचित प्राथमिकता दिइन सकियोस् भने माग नागरीकहरुको रहेको छ ।
वीरगन्ज,१४ चैत । भारतीय तरकारी बिना कुनै रोकटोक वीरगन्जकाे मुख्य सडक हुँदै सहज रूपमा भित्रिरहेको छ। यसले नेपाली सुरक्षा नीति र बजार व्यवस्थापनलाई गम्भीर...