सिरहा, १ चैत । आइतबार जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।
म बिस्फोटपछि विज्ञप्तिमार्फत केन्द्रीय अध्यक्ष जयकृष्ण गोइतले भ्रष्टाचारलाई अपराध र भ्रष्टाचारीलाई अपराधीको सूचीमा राखेको उल्लेख गर्दै मालपोत कार्यालय सिरहामा भ्रष्टाचार भइरहेकोले बम विस्फोट गराएको उल्लेख गरेका छन्।
आइतबार दिउसो करिब १२ बजे ४७ मिनेट जाँदा प्रेसर कुकर बम कारबाहीस्वरुप विस्फोट गराएको गोइत समूहले विज्ञप्तिमा भनेको छ । यस्तै, कार्यालयमा भ्रष्टाचार जारी नै रहे यसभन्दा उच्चस्तरको कारबाही गर्ने चेतावनीसमेत गोइत समूहले दिएको छ।
भारत–नेपाल तथा नेपाल–बेलायतबीच सन् १९५० भएको सन्धिको धारा–८ मा स्वतन्त्र...
सिरहा, १ चैत । आइतबार जिल्ला मालपोत कार्यालय सिरहामा भएको बम बिस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ।
म बिस्फोटपछि विज्ञप्तिमार्फत केन्द्रीय अध्यक्ष...