HomeTagsरथयात्रा

Tag: रथयात्रा

वीरगन्जमा राम नवमीको अवसरमा भव्य...

वीरगन्ज,१५ चैत । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व...

वीरगन्जमा राम नवमीको अवसरमा भव्य रथयात्राको आयोजना

वीरगन्ज,१५ चैत । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व राम नवमीको अवसरमा भगवान् श्रीरामको सम्मानमा वीरगन्ज महानगरपालिकाले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ । विशेष गरी, वीरगन्ज महानगर क्षेत्रभित्रका विभिन्न स्थानबाट निकालिने रथयात्राहरूको संयोजन गरी एक भव्य रथयात्रा निकाल्ने तयारी गरिएको छ । रथयात्रा वीरगञ्ज महानगरपालिका - १० घडिअर्वा पोखरी नजिक रहेको श्री रामजानकी मन्दिरबाट सुरु हुने जानकारी महानगरपालिकाले जनाएको छ । राम नवमीको दिन बिहान ७ बजेबाट सुरु हुने रथयात्रामा सहभागी हुन सम्पूर्ण श्रद्धालु भक्तजनहरू, स्थानीयवासी तथा सम्बन्धित सबैलाई राम जानकी मन्दिर परिसरमा भेला हुन महानगरका प्रमुख राजेशमान सिंहले अनुरोध गरेका छन्...

वीरगन्जमा राम नवमीको...

वीरगन्ज,१५ चैत । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व राम नवमीको अवसरमा भगवान् श्रीरामको सम्मानमा वीरगन्ज महानगरपालिकाले विभिन्न कार्यक्रमहरू आयोजना गर्ने भएको छ । विशेष गरी, वीरगन्ज...